नियम ३७
निरीक्षण अधिकृतलाई बाधा विरोध गर्न नहुने
यस नियमावली बमोजिम निरीक्षण अधिकृतले निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा निजलाई सम्बन्धित व्यक्ति वा अरू कसैले बाधा विरोध गर्न हुँदैन ।
उपभोक्ता संरक्षण नियमावली, २०५६